१० असार २०७७, बुधबार ०९:०६
ईकोनोमिक खबर, काठमाडौं।महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ अन्तर्गत हेटौंडा र चितवनको टाँडी शाखाले विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११मा अवस्थित श्री आनन्द भैरव आधारभुत...
८ फाल्गुन २०७६, बिहीबार ११:०२
ईकोनोमिक खबर, काठमाडौं। यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि ५ वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । १. मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, २. जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका,३....
२७ माघ २०७६, सोमबार २१:०२
ईकोनोमिक खबर, काठमाडौं। भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवननिर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो...
२२ माघ २०७६, बुधबार १८:०२
ईकोनोमिक खबर, काठमाडौं। स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५,२०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४,९०० मा झरेको छ। आइतबार र सोमबार स्थिर रहेको छापावाला...
२५ कार्तिक २०७६, सोमबार १९:११
ईकोनोमिक खबर, काठमाडौं।साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ।सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
१७ कार्तिक २०७६, आईतवार २३:११
ईकोनोमिक खबर, काठमाडौं।संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराको काठमाडाँै जिल्ला अदालतमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो। पूर्वमहान्यायाधीवक्ता...
१७ कार्तिक २०७६, आईतवार २०:११
ईकोनोमिक खबर, काठमाडौं।सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ९ स्थित सुनकोशी नदिमा यात्रुबस खस्दा १६ जनाको मृत्यु भएको र ४६ जनाको उद्धार गरीएको प्रहरीले जनाएका छन। दोलखाको मागादेउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को बस आईतबार दिउसो सुनकोशी नदिमा खसेको...
९ कार्तिक २०७६, शनिबार १३:१०
ईकोनोमिक खबर, काठमाडौं। भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमको आज हुदैछ। अब खाना, नाना र छानाको अभावमा कोहि प्रभावित हुने छैनन। देखिएका र भेटिएकाहरुको समयमा उद्धार गरौं, यो शसक्त अभियानको शुरुवात हो यसलाई सबै मिलि सफल पारौं। यस...
८ कार्तिक २०७६, शुक्रबार १४:१०
ईकोनोमिक खबर, काठमाडौं।बेलायतको विकास वित्त संस्था (सिडिसी ग्रुप) युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनमा एक अर्ब ३५ करोड बराबर शेयर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ।...