Market

लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन अदालतको फैसला

२७ असार २०७६, शुक्रबार १५:०७

ईकोनोमिक खबर, काठमाडौं ।नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनका लागी लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन फैसला गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले सबै उद्योगमा जानकारी...

जहाज चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

२७ असार २०७६, शुक्रबार १२:०७

ईकोनोमिक खबर, काठमाडौं।नेपालगन्जबाट काठमाडौंको लागी उडेको एटिआर ७२ यति एयरलाइन्सको विमान अवतरण हुने अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको र सबै यात्रुहरु...

काठमाडौंको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना

२० असार २०७६, शुक्रबार १८:०७

ईकोनोमिक खबर, काठमाडौं।  महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएको छ। छातीमा अत्याधिक पिडा भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। नर्भिक अस्पतालको २०९ नम्बर सिसीयूमा उहाँको उपचार चलिरहेको छ। उहाँलाई ह्रदयघात भएको हुनसक्ने आशंका गरिएको छ। नर्भिक अस्पतालका...

सिरिन्ज नभई ढलान काँटी घोच्ने सन्तोष कार्की पक्राउ

१३ असार २०७६, शुक्रबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काँटी घोची त्रास फैलाउने सन्तोष कार्कीलाई आज सार्वजनिक गरेको हो । आरोपी कार्कीले सिरिन्ज नभई ढलान काँटी घोचेको र अहिले सम्मका सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन्। ‘मैले सिरिन्ज...

अर्घाखाँचीको सरस्वती माध्यमिक विद्यालयका गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान  

५ असार २०७६, बिहीबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। अर्घाखाँची घर भई हाल ललितुरमा बसिरहनु भएकी ८३ वर्षिय नर्मदा बन्जाडेले छत्रदेव ८ सूर्यथुमको श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सहयोगार्थ २ लाख रुपैयाँको अक्षयकोष र १८ हजार नगद प्रदान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा...

गुठीका गलफतिमा सरकार र गुठीयार, जनतालाई सास्ती दिनभर जाम

४ असार २०७६, बुधबार २३:०६

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं खाल्डोको तिनै जिल्लाका सम्पूर्ण सँस्कृति संरक्षक तथा नेवार समुदायको आज माइतीघरमा स्वतस्फूर्त रूपमा विशाल विरोध सभामा घरघरबाट निस्किएका सर्वसाधारणले साँस्कृतिक चालचलनमा धर्म, सम्पदा र संस्कृति मास्ने विधेयक फिर्ता नभई खारेजी प्रकृयामा जान सरकारलाई चेतावनी दिए। उनीहरूले...

प्रदेश नम्बर ५ मा सामसङ्ग डिजिटल प्लाजा शुभारम्भ

३० जेष्ठ २०७६, बिहीबार १७:०६

ईकोनोमिक खबर,काठमाडौं। सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आजदेखि आरम्भ भएको छ। यसमा सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ...

आयोगका पदाधिकारीका नातेदार, भाईभारदारको भर्नामा सेटिङ

३० जेष्ठ २०७६, बिहीबार १०:०६

ईकोनोमिक खबर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई...

पहुँचका आधारमा जागिर खानका लागी माथिल्लो तहमा हाम्रो कोही छैन

२८ जेष्ठ २०७६, मंगलवार १६:०६

ईकोनोमिक खबर, काठमाडौं। लोकसेवा तयारीमा रहेका लाखौं युवाहरुको सपना चकनाचुर पार्ने समितिको लोकसेवा आयोगको विज्ञापन सम्बन्धि खारेजि निर्णय विरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सहितको विशाल जुलुस बानेश्वरतर्फ अघि बढ्यो। प्रहरीले अघि बढ्न नदिई...