२४ आश्विन २०८२, शुक्रबार १९:५७
काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा एक तोला सुनमा चार हजार दुई सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको मा आज एक तोला सुनको...
२४ आश्विन २०८२, शुक्रबार १९:३२
काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न...
१५ आश्विन २०८२, बुधबार ०४:३६
काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो।...
९ आश्विन २०८२, बिहीबार २१:१४
मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा सडक अवरुद्ध भएको छ । पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै अवरोध हटाउने काम शुरु भएको थियो । हालसम्म ६० प्रतिशत अवरोध हटेको छ । थप कुनै...
९ आश्विन २०८२, बिहीबार २०:५६
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८२ असोज ०७ गते आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल,...
९ आश्विन २०८२, बिहीबार २०:४५
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...
९ आश्विन २०८२, बिहीबार १२:१९
काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ मा...
९ आश्विन २०८२, बिहीबार ११:२१
काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (NPABSON), काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा “शुभकामना तथा दसैं मिलन कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८२ साल असोज ९ गते, इन्देणि फुडल्यान्ड, बानेश्वरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला...
९ आश्विन २०८२, बिहीबार १०:०४
जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्। कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत...