३१ आश्विन २०८२, शुक्रबार ०७:३७
काठमाडौँ। जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला आज तेस्रो दिन विहानैदेखि चहल पहल सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको कात्तिक २ गतेसम्म सञ्चालन रहने छ । हिजोसम्म १५ हजार जना भन्दा...
३० आश्विन २०८२, बिहीबार १४:४२
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
२९ आश्विन २०८२, बुधबार १९:४६
ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ। गोदावरी फूलको व्यवसायीक...
२९ आश्विन २०८२, बुधबार १९:०३
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट...
२९ आश्विन २०८२, बुधबार १४:२१
गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत बोनस शेयर रहेको...
२८ आश्विन २०८२, मंगलवार १५:३१
काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...
२७ आश्विन २०८२, सोमबार २०:३८
वीरगञ्ज, वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । यस...
२६ आश्विन २०८२, आईतवार १९:०९
काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...
२६ आश्विन २०८२, आईतवार १६:१२
ललितपुर। आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन...