१४ भाद्र २०८०, बिहीबार ०७:१४
शाके १९४५ बि स २०८० भदौ १४ गते बिहिबार इश्वी सन २०२३ अगस्त ३१ तारीख श्रावणशुक्ल पक्ष पुर्णिमा तिथी पश्चात प्रतिपदा तिथी, शतभिषा नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन...
८ भाद्र २०८०, शुक्रबार ११:३९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छभने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। https://forex.softnep.com/forex-list आज डलरको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर...
३ भाद्र २०८०, आईतवार ०८:२२
काठमाण्डौं। लेखक, अनुसन्धाता तथा सम्पादक रमेश खड्काको ‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ पुस्तक लोकार्पण गरिएको छ । बिहीबार काठमाडौँको याक एण्ड यति होटलमा आयोजित एक भव्य कार्यक्रमकाबीच प्रमुख अतिथि डा. जगमान गुरुङलगायतले सो पुस्तकको सामुहिक लोकार्पण गरेका हुन् । थाइ नेपाली संघ,...
३१ श्रावण २०८०, बुधबार ०२:२९
ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको छ। डिजेल तथा मट्टीतेलको मूल्य एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको...
२९ श्रावण २०८०, सोमबार ०९:१५
ईकोनोमिक खबर, भरतपुर । नारायणी नदीको जल सतह ११.१५ मिटर माथि सतर्कता तह भन्दा माथि, नारायणगढमा ११ मिटरलाई सतर्कता तह अहिले ११.१५ मिटर माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह...
३० असार २०८०, शनिबार २२:३४
ईकोनोमिक खबर, काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान...
११ जेष्ठ २०८०, बिहीबार ११:३०
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
१० जेष्ठ २०८०, बुधबार ११:०७
ईकोनोमिक खबर, काठमाडौं। टेलिफोन सेवा प्रदायक दुई कम्पनीको व्यापार पछिल्लो दुई महिनामा भारी गिरावट आएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको एनसेल एजियटा लिमिटेडको व्यापारमा आश्चर्यजनक गिरावट देखिएको हो । दुवै कम्पनीहरुको अपरिस्कृत वितीय विवरणअनुसार...
४ जेष्ठ २०८०, बिहीबार १३:३९
इकोनोमिक खबर,काठमाडौं। वाटर स्टेवार्ड सिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहित वर्ष २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ...