Market

बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु

६ चैत्र २०८१, बुधबार १६:३१

ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड सम्पन्न

५ चैत्र २०८१, मंगलवार १२:०७

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु सय अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/२२ गते देखि मिति २०८१/११/२६ गतेसम्म...

‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ सम्पन्न, १ करोड १० लाख ७० हजारभन्दा बढीको कारोबार

४ चैत्र २०८१, सोमबार १६:०८

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ आज सम्पन्न भएको छ।‘ स्वच्छ वातावरण...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

४ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा सम्पन

४ चैत्र २०८१, सोमबार ११:०१

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...

युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका र डलरको भाउ यथावत

४ चैत्र २०८१, सोमबार ०२:२३

काठमाडौं । आज सोमबार अमेकिरी डलरको भाउ यथावत रहेको छ । अमेरिकी डलर र बराइनकोे भाउ स्थिर रहँदा आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर १...

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, तिनसय पचास देशलाई निम्तो

३ चैत्र २०८१, आईतवार १९:४५

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ जेठ २...

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ खिच्ने

३ चैत्र २०८१, आईतवार १६:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न  लागेको हो । पछिल्लो समय...

पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

३ चैत्र २०८१, आईतवार १६:३५

काठमाडौं ।आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास...

ताजा समाचार