Market

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, आठ लाख ६३ हजार २०० आवेदकले पाए दश कित्ता

७ आश्विन २०८३, बुधबार १६:५८

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। गोलाप्रथाबाट भएको बाँडफाँटमा ८ लाख ६३ हजार २०० भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा परेका...

मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

७ आश्विन २०८३, बुधबार १६:५४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन् । विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ। हिमालयन चेस एकेडेमीकी संस्थापक समेत...

तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि नाम राखे

७ आश्विन २०८३, बुधबार १६:५२

खुशराज दाहाल,जापान। तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्। कराते खेलको अन्तिम दिन शेर्पाले पदक जितेर नेपाली खेलकुदलाई गाैरवानबित गरेका हुन् । पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम

६ आश्विन २०८३, मंगलवार १८:३७

काठमाडौं । असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।...

वित्तीय अपराध पाँच वर्षमा साढे चार गुणा बढ्यो, FATF ग्रे लिस्टबाट निस्कन अन्तरनिकाय समन्वयमा जोड

६ आश्विन २०८३, मंगलवार १८:२६

काठमाडौं । नेपालमा आर्थिक तथा वित्तीय अपराधका मुद्दा पछिल्ला पाँच वर्षमा करिब साढे चार गुणाले बढेको तथ्य सार्वजनिक भएको छ। कुल आर्थिक तथा वित्तीय अपराधमध्ये करिब २८ प्रतिशत मुद्दा बैंकिङ अपराधसँग सम्बन्धित रहेको र तीमध्ये ठूलो हिस्सा चेक अनादरसँग जोडिएको...

नेप्सेमा सर्भरमा समस्या भएपछि शेयर कारोबार स्थगित

५ आश्विन २०८३, सोमबार ११:१६

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।...

बाढीले हाेटेल तथा पर्यटन व्यवसाय थला, पुनरुत्थान प्याकेज र ऋण सहुलियत माग

५ आश्विन २०८३, सोमबार ०८:१५

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघरमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित व्यवसायीले विशेष पुनरुत्थान प्याकेज, ऋण पुनर्संरचना, ब्याज छुट र बिमा दाबीको तत्काल भुक्तानी माग गरेका छन्।   बाढी प्रभावित पर्यटन...

ट्राभल बजारमा छुटको प्रतिस्पर्धा, ग्राहक तान्न ट्रिप डटकमको नयाँ रणनीति

५ आश्विन २०८३, सोमबार ०४:४८

ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न...

डलरको भाउ एक सय ५३ रुपैयाँ ७० पैसा, खाडीका मुद्रामध्ये कुवेती दिनार पाँच सय नाघ्यो

५ आश्विन २०८३, सोमबार ००:३७

काठमाडौं। अमेरिकी डलरको भाउ नेपाली बजारमा १५३ रुपैयाँ ७० पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम भएको हो। डलरसँगै अन्य...

ताजा समाचार