Market

भोटेकोशी बाढीले जनकप्रसाद भट्टराईको घर र खेतीयोग्य जमिन सखाप, विदेशमा रहेका छोरा जसनको सरकारसँग सहयोगको अपेक्षा

१५ आश्विन २०८३, बिहीबार ०५:१७

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नुवाकोटमा जनकप्रसाद भट्टराईको बसोबास गर्दै आएको घर तथा खेतीयोग्य जमिनसमेत पूर्ण रूपमा नष्ट भएको छ। विदेशमा रहेका उनका छोरा जसन भट्टराईले बाढीका कारण आफ्नो परिवारको बसोबास...

धितोपत्र बोर्डको नयाँ नीति: ब्रोकर चार वर्गमा वर्गीकरण

१४ आश्विन २०८३, बुधबार ०२:५१

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मार्फत ब्रोकरहरूलाई क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ। यस नीति अन्तर्गत ब्रोकरको पुँजी, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ, जोखिम व्यवस्थापन, साइबर सुरक्षा र प्रविधिमा...

जापानीज गुणस्तर, सौन्दर्य र नयाँपनक लागि होमा

१३ आश्विन २०८३, मंगलवार १२:०९

होमा: जापानी गुणस्तर, विशेष छनोट, सुन्दर जीवनशैली। तपाईंको दैनिक जीवनलाई अझ सहज, सुन्दर र परिष्कृत बनाउन होमामा पाइन्छ: 💄 मेकअप तथा ब्यूटी सामग्री,  🧴 सेल्फ–केयरका आवश्यक सामग्री,  🏡 दैनिक जीवनशैलीका उपयोगी सामग्री,  घरायसी आवश्यकतादेखि मेकअप, सौन्दर्य तथा सेल्फ–केयरका सामग्रीसम्म, तपाईंलाई...

नेप्सेमा ९.६२ अंकको गिरावट, ४ अर्ब ६५ करोड बढीको सेयर कारोबार

१३ आश्विन २०८३, मंगलवार १०:५३

काठमाडौं। शेयर बजार आज ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा बन्द भएको छ। बजारमा आएको यस गिरावटसँगै आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ र १० कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरिमा ३६३...

टीभीएसले सार्वजनिक गर्‍यो नेपालकै पहिलो १५० सीसी हाइपर स्पोटर्स स्कुटर ‘एनटर्क १५०’

१२ आश्विन २०८३, सोमबार ०७:४१

काठमाडौं। TVS Motor Company ले नेपालका लागि आफ्नो आधिकारिक वितरक Jagdamba Motors सँगको सहकार्यमा TVS NTORQ 150, नेपालकै पहिलो Hyper Sport Scooter सार्वजनिक गरेको छ। 149.7cc race-tuned engine र stealth aircraft बाट प्रेरित design सहित आएको यो नयाँ स्कुटरले उच्च...

Syakar Trading Signs Agreement With NIC ASIA Bank for Auto Loan for Honda Cars

१२ आश्विन २०८३, सोमबार ०६:२९

Kathmandu: Syakar Trading Company Pvt. Ltd., the authorized distributor of Honda cars in Nepal, has signed an agreement with NIC Asia Bank Limited to provide auto loans to Honda customers. Under the agreement, NIC Asia Bank will offer financing at...

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड- पाैडेल

११ आश्विन २०८३, आईतवार ११:०८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको छ। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक...

अष्ट्रेलिया अध्ययनसम्बन्धी नीति र विश्वासबारे काठमाडौंमा ‘इम्प्याक्ट फोरम’

१० आश्विन २०८३, शनिबार ११:२१

काठमाडौं । नेपालमा अष्ट्रेलियाली शिक्षा क्षेत्रमा देखिएका पछिल्ला परिवर्तन, विद्यार्थी भिसा, शैक्षिक परामर्शदाताको नियमन तथा सरोकारवालाबीचको विश्वासका विषयमा छलफल गर्न ‘इम्प्याक्ट फोरम–अष्ट्रेलियन एजुकेशन’ आयोजना हुँदैछ। अष्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल (AAERI Nepal) को आयोजनामा शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा काठमाडौंस्थित...

हेर्नुहोस् कुन तिथिको श्राद्ध कहिले पर्छ?

१० आश्विन २०८३, शनिबार ११:०५

आश्विन (असोज) कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। शास्त्रीयरूपमा पार्वण वा महालय श्राद्ध भनिए पनि बोलीचालीमा यसलाई १६ श्राद्ध भनिन्छ। आफ्ना पितृमध्ये पिता (बुबा) को तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ। तर पिण्ड भने पितातर्फका तीन कुल र मातातर्फका तीन कुललाई दिइन्छ। कतिपयले...

ताजा समाचार