३१ श्रावण २०८३, आईतवार १६:३१
काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग...
३० श्रावण २०८३, शनिबार २०:०३
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनबाट पाण्डे १८८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा युविका...
३० श्रावण २०८३, शनिबार १९:३८
काठमाडौं। योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालको १८औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनले डा. जनकबहादुर बस्नेतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थस्थित जंगल महल वेलनेस रिसोर्टमा सम्पन्न महाधिवेशनले डा. बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।...
२९ श्रावण २०८३, शुक्रबार १६:४४
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मिति २०८३/०४/२८ मा प्रकाशित गरेको “अत्यन्त जरुरी सूचना”प्रति होटल व्यवसायी महासंघ नेपाल गम्भीर ध्यानाकर्षण गराउँदै उक्त सूचनाको भाषा र आशयप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । होटल व्यवसायी महासंघ नेपाल होटल, रेष्टुरेन्ट, रिसोर्ट, ब्याङ्केट, पार्टी प्यालेस...
२९ श्रावण २०८३, शुक्रबार १२:००
काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने...
२९ श्रावण २०८३, शुक्रबार १०:५८
डब्लिन घोषणापत्र–२०२६ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन –संकल्प १०–११ अगस्ट २०२६ “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” “United by Identity, Driven by Investment, Committed to Prosperity” गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा...
२९ श्रावण २०८३, शुक्रबार १०:०४
“शोमा प्रचार र बुकिङको होड, ग्राहक भने डेलिभरी र रकम फिर्ताका लागि भौंतारिँदै” काठमाडौं। अटोमोबाइल कम्पनीहरूका लागि अटो शो नयाँ गाडी प्रदर्शन गर्ने, आकर्षक अफर घोषणा गर्ने र ग्राहकबाट बुकिङ बटुल्ने ठूलो मञ्च बनेको छ। तर शो सकिएपछि ग्राहकप्रतिको जिम्मेवारी...
२९ श्रावण २०८३, शुक्रबार ०५:३५
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बडीमालिका–रामारोशन क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ। महासंघले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श नगरी संरक्षण क्षेत्र...
२९ श्रावण २०८३, शुक्रबार ०५:२९
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका आधारभूत पक्ष, तनाव व्यवस्थापन, सङ्कटका समयमा देखिन सक्ने मनोसामाजिक प्रभाव तथा स्वहेरचाहका उपायबारे सहभागीलाई ज्ञान र व्यावहारिक सीप प्रदान...