१५ श्रावण २०८२, बुधबार २१:१८
काठमाडौँ । आज बजारमा देखिएको अहिलेको करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन् । उनीहरूका अनुसार यस्ता अवस्थाहरू दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि देखिन्छन् । करेक्सनपछि बजारमा नयाँ उचाइ मापन हुने विश्वास उनीहरूको छ । दुई दिनको निरन्तर...
१५ श्रावण २०८२, बुधबार ०७:२९
काठमाडौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी...
१४ श्रावण २०८२, मंगलवार १४:०७
काठमाडौं। हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (FPO) शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४...
१३ श्रावण २०८२, सोमबार १९:३७
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्य हुने दाबी गरेको छ। सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक घोषणा गरिएको हो। एक्स्पो आगामी साउन २१...
११ श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...
१० श्रावण २०८२, शुक्रबार २०:१६
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ। भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको...
१० श्रावण २०८२, शुक्रबार १९:२७
काठमाडौं। राष्ट्रिय किसान समूह महासंघ (एनएफजिएफ)ले आज काठमाडौंमा “राष्ट्रिय स्तरको किसान खेत तथा व्यवसाय विद्यालय (एफएफबीएस) सिकाइ र विस्तार अन्तरक्रिया कार्यक्रम” आयोजना गर्यो । कार्यक्रममा किसान खेत तथा व्यवसाय विद्यालय मोडेलको आवश्यकता, उद्देश्य, अवधारणा, अभ्यास र नवप्रवर्तनका विषयमा गहिरो छलफल...
९ श्रावण २०८२, बिहीबार १६:२६
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।...
३१ असार २०८२, मंगलवार १८:५२
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका...