१४ श्रावण २०८२, बुधबार ०७:२९
काठमाडौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी...
१४ श्रावण २०८२, बुधबार ०१:५५
राशिफल मेष: मेष राशि भएकाहरूका आज समय राम्रो रहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ। वृष: वृष राशि भएकाहरूका लागि आज राम्रो छैन । आँटेको काममा बाधा अड्चन आउनेछ ।...
१३ श्रावण २०८२, मंगलवार १९:३१
काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका–१३ वडा कमिटीको आयोजनामा दोस्रो अजय स्मृति फुटबल कप साउन १५, १६ र १७ गते नागर्जुन स्युचाटरस्थित TYC मैदानमा हुने भएको छ। साउन १३ गते आयोजित पत्रकार सम्मेलनमा युवा संघ बागमती प्रदेश कमिटीका इन्चार्ज...
१३ श्रावण २०८२, मंगलवार १७:०२
लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...
१३ श्रावण २०८२, मंगलवार १४:०७
काठमाडौं। हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (FPO) शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४...
१३ श्रावण २०८२, मंगलवार १२:०१
काठमाडौँ- अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ। सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन्। भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो।...
१३ श्रावण २०८२, मंगलवार ०६:१७
भक्तपुर। भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो। चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुर, थिमिबाट आएको गुँला...
१२ श्रावण २०८२, सोमबार १९:३७
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्य हुने दाबी गरेको छ। सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक घोषणा गरिएको हो। एक्स्पो आगामी साउन २१...
१२ श्रावण २०८२, सोमबार १९:०८
चितवन। गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘बादल पारी उनको गाउँ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ। उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छभने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ। उक्त...