२४ चैत्र २०८२, मंगलवार १३:२९
काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई...
२३ चैत्र २०८२, सोमबार ०७:१५
काठमाडौं। नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रबर्द्धान गरिएको छ । अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रबर्द्धन...
२३ चैत्र २०८२, सोमबार ०१:३३
नेपाल, भारत र भुटानका १२० अनुसन्धानकर्ता सहभागी हुने काठमाडौं / लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आगामी चैत्र २३ देखि २५, २०८२ सम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना...
२३ चैत्र २०८२, सोमबार ०१:२३
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार चैत्र २३ गतेदेखि लागु...
२२ चैत्र २०८२, आईतवार २२:१८
काठमाडौं। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालले आफ्नो कार्यक्रमगत तथा संस्थागत उपस्थितिलाई विस्तार गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सम्पर्क कार्यालय स्थापना गरेको छ। यो पहललाई प्रदेशस्तरमा सहकार्य सुदृढ गर्ने तथा कृषि–खाद्य प्रणालीका प्राथमिकतालाई स्थानीय समुदायको आवश्यकतासँग जोड्ने महत्वपूर्ण कदमका...
२२ चैत्र २०८२, आईतवार १८:१९
काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...
२२ चैत्र २०८२, आईतवार ११:४२
काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको यो आईपीओमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा...
२१ चैत्र २०८२, शनिबार १२:२९
काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।...
२१ चैत्र २०८२, शनिबार ०८:५१
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी...