Market

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

८ पुष २०८२, मंगलवार १४:१२

काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...

इच्छाकामनामा ‘सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२’ आयोजना हुने

८ पुष २०८२, मंगलवार १३:५७

चितवन। दाेश्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ आयोजना हुने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा हुने महोत्सव आगामी २०८२ पुस ११ गतेदेखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव इच्छाकामना गाउँपालिका, भुम्लिङ बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म...

औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी

८ पुष २०८२, मंगलवार १२:००

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो...

दक्ष श्रमिकका लागि दक्षिण कोरिया जाने बाटो खुला

८ पुष २०८२, मंगलवार ०८:२२

“उच्च अदालत पाटनको आदेशपछि म्यानपावरमार्फत सीपयुक्त श्रमिक पठाउन सकिने” काठमाडौं । उच्च सीप हासिल गरेका नेपाली श्रमिकका लागि दक्षिण कोरिया रोजगारीमा जाने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि कार्यान्वयन नगर्न दिएको अन्तरिम...

एमसीए नेपालअन्तर्गत धानखोला लमहीको चालिस किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता

७ पुष २०८२, सोमबार ०८:३७

काठमाडौं। मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालअन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्यका लागि फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा...

(एनपिआई) नारायणी सामुदायिक अस्पतालको साधरण शेयर खुला हुने

६ पुष २०८२, आईतवार १८:५०

काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...

आर्थिक समृद्धिसँगै बढ्दो मानसिक सन्ताप, ध्यान र योगको आवश्यकता झन् बढ्यो: स्वामी आनन्द अरुण

६ पुष २०८२, आईतवार १६:१५

काठमाडौँ —स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानिसहरूमा मानसिक सन्ताप बढ्दै गएको बताएका छन्। आइतबार राजधानीमा आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य सन्तुलनका लागि ध्यान र योगको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे। उनले...

नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा सम्पन्न

६ पुष २०८२, आईतवार ०६:१८

मोरङ। मोरङ जिल्लाको वेतन सिमसारमा नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। करिब १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा दुग्ध क्षेत्रसँग आबद्ध उद्यमी, प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल...

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

६ पुष २०८२, आईतवार ०६:०३

ललितपुर। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो...