Index

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

८ भाद्र २०८०, शुक्रबार ११:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छभने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। https://forex.softnep.com/forex-list आज डलरको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर...

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ

३१ श्रावण २०८०, बुधबार ०२:२९

ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको छ।   डिजेल तथा मट्टीतेलको मूल्य एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ।  भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको...

प्रतितोला एक हजार रुपैयाँले घटयो सुन

११ जेष्ठ २०८०, बिहीबार ११:३०

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।  गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

नेपाल टेलिकम र एनसेलको व्यापारमा आश्चर्यजनक गिरावट

१० जेष्ठ २०८०, बुधबार ११:०७

ईकोनोमिक खबर, काठमाडौं। टेलिफोन सेवा प्रदायक दुई कम्पनीको व्यापार पछिल्लो दुई महिनामा भारी गिरावट आएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको एनसेल एजियटा लिमिटेडको व्यापारमा आश्चर्यजनक गिरावट देखिएको हो ।  दुवै कम्पनीहरुको अपरिस्कृत वितीय विवरणअनुसार...

पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको

१ मंसिर २०७९, बिहीबार १४:११

ईकोनोमिक खबर, काठमाडौं। पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र...

फेरी सुन प्रतितोलामा ८०० बढ्यो

११ भाद्र २०७७, बिहीबार २२:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहीबार बाट फेरि बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मुल्य बुधबारको तुलनामा हेर्ने हो भने प्रतितोला ८०० रुपैयाँ बढी...

सुनको मुल्यमा नयाँ रेकर्ड कायम प्रति तोला एक लाख भन्दा बढि

२१ श्रावण २०७७, बुधबार १८:०८

ईकोनोमिक खबर, काठमाडौं।आजको सुनको मुल्यले पछिल्लो समयमा हरेक दिन नयाँ रेकर्ड कायम गर्ने गरेको छ। बुधवार एकैदिन रु १६०० बढेर प्रति तोलाको १ लाख १००४ रुपैंया निर्धारण भएको नेपाल सुनचाँदि ब्यवसायी महासंघले जनाएको छ। प्रतितोलाको एक लाख नाघेपछि सुनको मूल्यले...

पशुपतिमा दर्शनका लागि ५ लाइन, दर्शनार्थीमा सहज

८ फाल्गुन २०७६, बिहीबार ११:०२

ईकोनोमिक खबर, काठमाडौं। यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि ५ वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । १. मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, २. जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका,३....

नुवाकोटको विद्यालय भवन निर्माणमा भारतको सहयोग

२७ माघ २०७६, सोमबार २१:०२

ईकोनोमिक खबर, काठमाडौं। भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवननिर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो...