११ माघ २०८२, आईतवार ११:१८
काठमाडौं। लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण...
११ माघ २०८२, आईतवार ०४:४२
काठमाडौं। बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । ‘हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले...
११ माघ २०८२, आईतवार ०३:५४
काठमाडौं। HONOR ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन HONOR X9d को सफल सार्वजनिकरण घोषणा गरेको छ। शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको HONOR X9d आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन हो। यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई...
१० माघ २०८२, शनिबार १४:२९
“आयात प्रतिस्थापनमा योगदान पुर्याउने जेनजी उद्यमीलाई उद्योग व्यवसायी संघको सम्मान”! काठमाडौं। नेपालमा रोजगारी र अवसरको अभाव छ भन्ने धारणा आम रूपमा व्याप्त छ। यही कारणले हरेक वर्ष हजारौँ युवा विदेशिने बाध्यतामा छन्। तर यही चुनौतीपूर्ण परिवेशमा पनि केही युवा उद्यमीहरूले...
१० माघ २०८२, शनिबार १४:०२
काठमाडौं । एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढेको बढ्यै छ। चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म यो रकम ४...
१० माघ २०८२, शनिबार १२:२२
काठमाडौँ, फोटोन टुनल्यान्ड G7 विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा निरन्तर स्थापित हुँदै आएको छ, र यसको युरोपेली उपलब्धि आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता...
१० माघ २०८२, शनिबार ०४:१६
बैंकको एक महत्वपूर्ण अवसरलाई विशेष रूपमा मनाउँदै डिजिटल नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने नयाँ पहलहरू सार्वजनिक गरिएको छ। यस अवसरमा बैंकले साना किसान तथा उद्यमीहरूलाई लक्षित गर्दै “वन मिनेट बिजनेस प्लान” नामक अत्याधुनिक सफ्टवेयर सार्वजनिक गरेको हो। यो...
९ माघ २०८२, शुक्रबार २०:३९
काठमाडौं । कम्पनीले मुनाफामा सहभागी हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरूका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा समान रु. ५५ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह...
९ माघ २०८२, शुक्रबार १९:४५
काठमाडौं। सञ्चारकर्मी तथा स्रष्टा गीता अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर गीति एल्वम ‘भावस्पन्दन’ श्रोतातथा दर्शकमाझ ल्याउनुभएको छ। मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा एल्वमको लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार तथा साहित्यकार अमर वान्तु प्रमुख...