२० चैत्र २०८०, मंगलवार १०:२१
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँवर्षको अवसरमा “नयाँसाल(नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ । जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो...
२० चैत्र २०८०, मंगलवार ०९:५७
sf7df8f}+. Unf]an 6]Sgf]nf]hL ln8/ zfcf]dLn] ˆNofulzk :df6{kmf]g zfcf]dL !$ g]kfndf ;fj{hlgs u/]sf] 5 . zfcf]dL !$ nfOsf n]G; ;lxtsf] l6«kn %) d]uflkS;]n l/o/ Sofd]/f l;:6dsf] ;fydf k|of]ustf{x¿n] pTs[i6 kmf]6f]u|fkmLsf] cg'ejk|fKt ug{ ;Sg]5g\ . zfcf]dL !$ df ^=#^ OGrsf] Pdf]n]8 Pn6LkLcf]...
९ चैत्र २०८०, शुक्रबार २३:५४
काठमाण्डौं। डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ। ...
८ चैत्र २०८०, बिहीबार ०९:३३
काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३, ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य सत्र हजार नौ सय उनानसय रहेको कम्पनीले जनाएको छ। ५०...
५ चैत्र २०८०, सोमबार १०:०२
काठमाडौं। कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोःमोः पार्टी’को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ। चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोःमोः पार्टी’ मार्फत् नयाँ...
२८ फाल्गुन २०८०, सोमबार १९:३३
काठमाडौँ। कोका-कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्दैछ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ। ʻइज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित...
२८ फाल्गुन २०८०, सोमबार १६:२७
काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ। रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ। रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ®...
२३ फाल्गुन २०८०, बुधबार ०९:१७
काठमाडौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खानाखाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला...
१४ फाल्गुन २०८०, सोमबार १४:२७
काठमाडौं। सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ। काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई...