१४ चैत्र २०८१, बिहीबार ११:००
काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...
११ चैत्र २०८१, सोमबार १८:३८
काठमाडौं । हिमाल सागर र वेनिशा पौडेलको आवाजमा ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त गीतको...
१० चैत्र २०८१, आईतवार १३:००
अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी...
३ चैत्र २०८१, आईतवार १६:२५
काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...
२ चैत्र २०८१, शनिबार १२:२५
काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा...
२२ फाल्गुन २०८१, बिहीबार ०६:५९
रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...
१६ फाल्गुन २०८१, शुक्रबार १७:०५
काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीत ‘छोरो गयो परदेश’ को गीत तथा भिडियोको सार्वजनिक गरिएको हो। वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रममा...
१४ फाल्गुन २०८१, बुधबार १०:५५
मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...
११ फाल्गुन २०८१, आईतवार ०५:३५
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...