Entertainment-Life style

सयौं नेपालीको सहभागिता, ‘भानु–२०८३’ सहित चार कृतिको लोकार्पण, कविता प्रतियोगिता र ‘वर्ष व्यक्तित्व–२०८३’ सम्मान कार्यक्रम सम्पन्न

२९ असार २०८३, सोमबार २१:३५

थाइल्याण्ड। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको...

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

२७ असार २०८३, शनिबार १४:२३

नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्। सात प्रदेशबाट एकएक जना गरी ७ जना विजेता छनोट गरिएको हो । राउत त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी छिन्।...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

१३ असार २०८३, शनिबार ०६:०९

काठमाडौं। गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमा भुवन बि.केको शब्द रहेको छ...

घर बेचेर बालबालिकाको बालबालिकाको उपचारमा समर्पण, अस्पतालमा दान समाज नै उज्यालो बनाउने मानिस

१२ असार २०८३, शुक्रबार १९:१४

“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख” काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले...

तपाईंहरू नेपालका राजदूत हुनुहुन्छ, – अजय रत्न स्थापित

९ असार २०८३, मंगलवार २०:१८

“ताजभन्दा ठूलो जिम्मेवारी: मिस नेपाल २०२६ का फाइनलिस्टलाई नेपालका प्रतिनिधि बनेर अघि बढ्न अजयरत्न स्थापितको आग्रह रहेको छ।” काठमाडौं। मिस नेपालको यात्रा केवल सौन्दर्य प्रतियोगितामा सीमित नभई नेतृत्व, जिम्मेवारी र सामाजिक परिवर्तनको अभियान भएको द हिडन ट्रेजर का अध्यक्ष अजय...

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

७ असार २०८३, आईतवार १५:२२

काठमाडौं। नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (IFL) मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित IFL दक्षिण एशियामै तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो। इन्डियन प्रिमियर लिग...

बैरो संघको महासचिवमा लोकप्रिय गायक हरि डाँगी विजयी , व्यवसायीको भरोसा टुट्न नदिने घोषणा

२५ जेष्ठ २०८३, सोमबार १९:५७

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आईतवार सम्पन्न निर्वाचनमा महासचिव पदमा पहिलो पटक उम्मेदवारी दिएका हरि डाँगी अत्याधिक मतसहित विजयी भएपछि यतिबेला वैदेशिक रोजगार क्षेत्र, सामाजिक वृत्त तथा सांगीतिक क्षेत्रमा उनको चर्चा चुलिएको छ। व्यवसायीहरूले उनलाई केवल एक सफल व्यवसायीका...

‘रोल नं. १’ को सफलताको आधार बन्यो भावनात्मक कथा र बलियो बाल मनोविज्ञान-दर्शकको साथ प्राप्त गरिरहेको छ

१६ जेष्ठ २०८३, शनिबार १६:४६

काठमाडौं । नेपाली चलचित्र ‘रोल नं. १’ ले प्रदर्शनपछि दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउँदै सफलता हासिल गरिरहेको छ। बाल मनोविज्ञान, अभिभावकीय दबाब र नेपालको शिक्षा प्रणालीभित्रको प्रतिस्पर्धात्मक मानसिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सामाजिक सन्देश र भावनात्मक कथावस्तुमार्फत...

सगरमाथा दिवसमा ‘द नर्थ फेस माउन्टेन क्वेस्ट’ सम्पन्न, ७.५ किलोमिटर नाइट ट्रेल रन आकर्षण

१६ जेष्ठ २०८३, शनिबार १४:२८

काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...

ताजा समाचार