१४ मंसिर २०८२, शनिबार १९:२३
काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरु मध्येका उत्कृष्ट नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरकाे नयाँ शाखा नयाँ बानेश्वरमा संचालनमा आएको छ। प्रमुख अतिथिको रुपमा कलाकार अमित ढंगाना, उधाेगी भवानी राणा, प्याब्सनका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे। परिचित...
१३ मंसिर २०८२, शुक्रबार २०:३६
‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका...
१२ मंसिर २०८२, बिहीबार २०:१८
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ । मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स,...
७ मंसिर २०८२, शनिबार ०८:१९
काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अडियो पुस्तकको विमोचन शनिबार २०८२ मंसिर ६ गते सम्पन्न भयाे। ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनकाे जिवनिमा अाधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। अस्पताल...
१६ कार्तिक २०८२, शनिबार १०:५१
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...
१२ भाद्र २०८२, बिहीबार १४:२२
निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं...
३२ श्रावण २०८२, शनिबार ००:४८
काठमाडौं। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र...
२७ श्रावण २०८२, सोमबार १६:५६
काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...
२७ श्रावण २०८२, सोमबार १२:२८
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...