१ फाल्गुन २०८१, बिहीबार ०३:२९
रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ। यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरु आउदैछन्। मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ। मौलापुरका मेयर रिनाकुमारी साहले...
२८ माघ २०८१, सोमबार १५:४५
काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...
१५ माघ २०८१, मंगलवार १८:३१
भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई...
१५ माघ २०८१, मंगलवार १८:२१
चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम्...
११ माघ २०८१, शुक्रबार २२:५०
काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिस्ठानको आयोजना ‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड – २०८१ ’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गीत / संगीतको २४ वटा विधा र चलचित्रको ७ वटा विधा गरी जम्मा ३१ वटम विधामा कलाकर्मी...
७ माघ २०८१, सोमबार ००:०२
आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले...
२७ पुष २०८१, शनिबार ०२:००
उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी ) उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले ) उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) : सुरेन्द्र...
१७ पुष २०८१, बुधबार १६:१४
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ईन्स्पेक्टर पृथ्वी खनालले आफ्नो नयाँ म्युजिक भिडियो ‘“जोरी पारी “’ सार्वजनीक गरेका छन्। पृथ्वी खनालकै शब्द/संगीत, स्वर तथा कथा निर्देशनमा बनेको म्युजिक भिडियो, पिटर गुरुङ्गको छायाङ्कन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको म्युजिक भिडियो “जोरी पारी’...
२४ मंसिर २०८१, सोमबार २२:२५
काठमाडौँ/ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानी काठमाडौंमा सुरु भएको छ। ‘सामाजिक न्याय’ नाराका साथ मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले...