५ पुष २०८२, शनिबार १२:४९
बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार,...
५ पुष २०८२, शनिबार १२:२८
काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पाैष ०५ गते शनिबार, KOICA नेपाल र K_HaMi Project को प्रायोजन...
४ पुष २०८२, शुक्रबार १६:३०
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार...
१ पुष २०८२, मंगलवार १८:४७
काठमाडौं। टोखा नगरपालिकाको कार्यालयमा श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम स्थापना गरिएको श्रम डेस्क नगर प्रमुख प्रकाश अधिकारीद्वारा विधिवत् रूपमा शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, जिफन्ट बागमती प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरू, श्रम अधिकारका क्षेत्रमा...
१४ मंसिर २०८२, आईतवार १६:०५
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको...
७ मंसिर २०८२, आईतवार १२:०६
एन.के. शरद, काठमाडौं २१औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन। यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको ऐतिहासिक चरण हो। सीमापार बुद्धि, साहस, डिजिटल प्रभाव र अन्तर्राष्ट्रिय नेटवर्किङमार्फत नयाँ पुस्ताले विश्व राजनैतिक प्रभावलाई परिभाषित गरिरहेको...
५ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
१६ कार्तिक २०८२, आईतवार १६:५५
काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले म्यानपावरबारे ल्याएको मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले...
६ भाद्र २०८२, शुक्रबार १८:१५
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१...