६ चैत्र २०८२, शुक्रबार २०:०८
काठमाडौं, नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको...
६ चैत्र २०८२, शुक्रबार १०:४०
गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। डा. हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति १८ देखि २० मार्च २०२६ सम्म भौतिक उपस्थिति तथा जुम माध्यमबाट सञ्चालन गरिएको उक्त बैठकमा...
२८ फाल्गुन २०८२, बिहीबार २०:१८
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्। बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि ‘जिताएरै छोड्ने’ उद्घघोष गरेको हो। भेलाले...
६ फाल्गुन २०८२, बुधबार १९:२४
जापान रोजगारीका लागि ‘फरडेज नेपाल’ ले ल्यायो प्रभावकारी तालिम कार्यक्रम: नेपाली कामदारलाई सीपयुक्त, दक्ष र सुसज्जित बनाउँदै रोजगारीतर्फ अग्रसर काठमाडौं। फरडेज नेपाल प्रा. लि., नेपाल सरकारले कम्पनी ऐन, २०६३ को दफा ५ (१) बमोजिम दर्ता भई स्थापना भएको कम्पनीले जापानमा...
८ माघ २०८२, बिहीबार २०:०७
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका...
७ माघ २०८२, बुधबार १९:३२
बेलायत। एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर-आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका विशेष अतिथि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ केहि कारणवश...
४ माघ २०८२, आईतवार २१:५३
काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) मा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले राससका ती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र...
३ माघ २०८२, शनिबार १०:०६
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ। आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश...
३ माघ २०८२, शनिबार ०८:२३
चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...