Labour

Live Broadcast of Lottery for the Selection of Eligible Nepali Auxiliary Workers Going to Israel Concludes Successfully

२ श्रावण २०८३, शनिबार ०६:१३

Kathmandu, The live broadcast of the lottery for the selection of Nepali auxiliary workers for employment in the caregiver sector in Israel concluded successfully today, 16 July 2026. The lottery was conducted at the Population and Immigration Authority (PIBA) Office...

बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ प्रतिनिधिसभा बाट अनुमोदित

१ श्रावण २०८३, शुक्रबार ०६:३८

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ। बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव अघि बढाए...

विधान विपरीत निर्णय सच्याउन लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सिडियो कार्यालयसङ्ग माग

२९ असार २०८३, सोमबार १४:०७

काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले संस्थाको विधानविपरीत निर्णय गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ। सोमबार कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा एसोसिएसनले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै गत असार २२ गते गरिएको निर्णय सच्याउन...

E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्, बुझाईमा पनि फरक

१९ असार २०८३, शुक्रबार १५:०२

E-7 भिसामा कोरिया जान G2G (Government-to-Government) प्रणाली अनिवार्य हुँदैन। E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्। E-7 भिसा विशेषगरी इन्जिनियरिङ, उत्पादन, वेल्डिङ, विद्युतीय, मेकानिकल, आईटी, अनुसन्धान, होटल तथा अन्य प्राविधिक र दक्ष पेशाका लागि प्रयोग हुने भिसा हो। योग्य...

अवैध एजेन्टमाथि सरकारको डिजिटल निगरानी र कारबाही

१९ असार २०८३, शुक्रबार ०३:३१

“अवैध एजेन्ट’माथि सरकारको डिजिटल घेरा, छापा, उजुरी र डाटा विश्लेषण एकैसाथ” काठमाडौं। वैदेशिक रोजगारीका नाममा हुने ठगी, आर्थिक शोषण र अवैध एजेन्टको सञ्जालविरुद्ध सरकारले अब परम्परागत अनुगमन मात्र होइन, डिजिटल निगरानी र डाटामा आधारित कारबाही सुरु गरेको छ। युवा तथा रोजगार...

साउदी रोजगारीका नाममा नयाँ शुल्कको जाल: श्रमिक संरक्षण कि संस्थागत सिण्डिकेट?

९ असार २०८३, मंगलवार ०८:१५

“नयाँ मापदण्ड कार्यान्वयनसँगै नेपाली कामदारले थप खर्च बेहोर्नुपर्ने अवस्था, श्रम बजारमा पारदर्शिता र प्रतिस्पर्धामाथि प्रश्न उठ्न थाले” काठमाडौं। नेपाली श्रमिकलाई प्रमुख गन्तव्य मुलुक साउदी अरबले लागू गरेको स्किल भेरिफिकेसन प्रोग्राम (SVP) अर्थात् सीप प्रमाणीकरण प्रणालीले नेपालमा नयाँ बहस जन्माएको छ। श्रमिकको...

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित

२५ जेष्ठ २०८३, सोमबार १८:५५

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानल सहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको निर्वाचनमा खत्रीले ३४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको जिम्मेवारी हात पारेका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार...

वैदेशिक रोजगारीमा पुनः जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति स्वचालित

१८ जेष्ठ २०८३, सोमबार २३:४६

काठमाडौं। वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको जनाएको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजना अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको हो। विभागद्वारा जारी सूचना अनुसार...

बैरो संघका अध्यक्ष गुरुङ अयोग्य ठहर, सिडियो कार्यालयको पत्रमा प्रष्ट छ, जेठ २४ गते निर्वाचन गराउन

१४ जेष्ठ २०८३, बिहीबार ०८:२०

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ। संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।...