Labour

अदालतको आदेश कार्यान्वयनसँगै श्रमिकको सामाजिक सुरक्षा हक थप सुनिश्चित

२२ माघ २०८२, बिहीबार १४:४२

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनलाई थप बल पुग्ने गरी अदालतको आदेश कार्यान्वयन भएको छ। यससँगै श्रमिकको सामाजिक सुरक्षा अधिकार व्यवहारमै सुरक्षित हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ। ऐनअनुसार सबै रोजगारदाता र श्रमिकलाई सामाजिक...

ईपीएस आन्दोलनले कोरिया–नेपाल श्रम सहकार्यमा तनाव

१८ माघ २०८२, आईतवार १९:०९

दक्षिण कोरियाले नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कार्यरत आफ्ना मानव संशाधन विभाग (एच–आरडी) का कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सुरक्षाको अवस्था बिग्रिए कर्मचारी फिर्ता बोलाउनुपर्ने र त्यसपछि पुनः नेपालमा एच–आरडी कर्मचारी पठाउन नसकिने चेतावनी कोरियाले दिएको छ।...

एनआरएनए महेश कुमार श्रेष्ठ समूहका कोषाध्यक्ष ढुंगाना विद्यार्थी ठगी प्रकरणमा सिआइबीको खोजी सूचीमा

१० माघ २०८२, शनिबार १४:२७

काठमाडौं।नेपाली विद्यार्थीलाई दुबई पठाइ अध्ययनको नाममा ठगी गरिएको घटनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पदाधिकारीको संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा एनआरएनए महेश कुमार श्रेष्ठ समूहका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम जोडिएको...

छ महिनामा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, श्रम स्वीकृति दुई प्रतिशतले वृद्धि

८ माघ २०८२, बिहीबार २०:०७

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका...

विदेशको सुखद जागिर छाडेर स्वदेश फर्किए, आज बेच्दैछन् दैनिक १,२०० प्लेट मःम

३ माघ २०८२, शनिबार ०८:२३

चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

२ माघ २०८२, शुक्रबार ०६:४०

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो । मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा...

दक्षिण कोरियाको श्रम माग, कस्ता छन दीर्घकालीन संरचनामा नेपाल

२४ पुष २०८२, बिहीबार २३:१६

दक्षिण कोरिया विश्वका सबैभन्दा अल्प जन्मदर भएको देशहरूमध्ये एक हो, र यसको “आर्थिक रूपमा सक्रिय जनसंख्या” सन २०२९ पछि घट्न थाल्ने अनुमान छ, जसले सन २०३३ सम्ममा आठ लाख २०,००० कामदारको अभाव हुने सम्भावना छ । यसले निर्माण, सामाजिक कल्याण,...

ईपीएस परीक्षा पास गरेकाका पक्षमा श्रम मन्त्रालयद्वारा तीन महत्वपूर्ण निर्णय

२४ पुष २०८२, बिहीबार २२:१२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिका पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रालयका अनुसार हालको ईपीएस प्रणालीअन्तर्गत तयार...

सीप आधारित E-7 भिषा तर्फ जान को लागि सम्भावना र आवश्यकताहरू

२४ पुष २०८२, बिहीबार १३:२७

E-7 भिषा (Skilled Worker) के हो? E-7 भिषा दक्षिण कोरियामा विशिष्ट सीप, पेशा, प्राविधिक वा विशेषज्ञता आवश्यक रोजगारका लागि लागू गरिने कामदार भिषा हो, जसले सामान्य E-9 (EPS) भन्दा उच्च योग्यता र अवसर दिन्छ। यसले ८५+ पेशा क्षेत्रमा कामदारलाई वैध...

ताजा समाचार