Labour

श्रम बैंक संचालनमा, श्रमिक र रोजगारदाताको पुल बन्छौ ; श्रम मन्त्रालय

१४ भाद्र २०७७, आईतवार १९:०८

ईकोनोमिक खबर काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सुचना बैंक संचालनमा ल्याएको छ। मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरि श्रम मन्त्री रामेश्वरराय यादवले श्रम बैंक संचालनमा ल्याएको घोषणा गरेको छ। गत साता श्रमिक बैङ्क तथा श्रम बैङ्क सम्बन्धी अध्ययन...

दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक

९ भाद्र २०७७, मंगलवार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ गते मङ्गलबार देखि दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै...

कुवेतमा ६ नेपालीको मृत्यु

२ फाल्गुन २०७६, शुक्रबार ११:०२

ईकोनोमिक खबर,काठमाडौं। कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी मार्फत् अलमुत्ला सिटी प्रोजेक्टमा कार्यरत नेपाली मजदुरको ढिस्कोले पुरिएर ६ जनाको मृत्यु भएको छ, दुई जना नेपाली घाइते भएका छन् । घाईतेको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूले बताएअनुसार,...

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समुहको जीत

९ आश्विन २०७६, बिहीबार १०:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा बिष्णु प्रसाद गैर अध्यक्ष भएको लोकतान्त्रिक समुहले प्यानल नै जीत हँसिल गरेको छ । अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरी...

मलेसियाको रोजगारी खुल्यो, जाँदा कुनैपनि शुल्क नलाग्ने

२६ भाद्र २०७६, बिहीबार २३:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको हो । क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ। नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार मलेसियामा...

सिपमुलक तालिम र देश भित्र नै रोजगारी

१५ असार २०७६, आईतवार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न सिपमा आधारीत शिक्षा नै मूख्य जोड दिनुपर्ने बताउनु भयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै बढीमात्रामा रोजगारीको...