Labour

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयलाई दिएको १६ बुँदे निर्देशनको पूर्ण पाठ

१८ माघ २०८०, बिहीबार १६:१८

 वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारको क्षेत्रलाई सुरक्षित, पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँन प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा मन्त्रालयलाई दिएको १६ बुँदे निर्देशनको पूर्ण पाठ श्रम, रोजगार तथा सामानिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको बुँदागत निर्देशन (पूर्णपाठ) १. यस अवधिमा श्रम...

केन्द्रिय श्रम सल्लाहकार परिषद्को बैठकले गरेका निर्णयहरु 

१८ माघ २०८०, बिहीबार १४:५२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आम सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, ट्रेड युनियन, राजनैतिक दलहरू...

मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने, आईएलओ

४ पुष २०८०, बुधबार १९:३२

काठमाडौँ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३–२०२७ कार्यान्वयनमा आएको छ । आज आयोजित समारोहमा उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र आइएलओ...

जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन

२७ आश्विन २०८०, शनिबार ११:२८

काठमाडौं। सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ ।  सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा...

सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्नेले टेलिभिजन ल्याउँदा कर नलाग्ने 

१६ जेष्ठ २०८०, मंगलवार १०:३८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्रदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् ।  उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र...

नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिए

३० बैशाख २०८०, शनिबार २२:०९

ईकोनोमिक खबर, काठमाण्डौं। चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय...

वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने-कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली

८ चैत्र २०७९, बुधबार २०:२८

ईकोनोमिक खबर, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित साजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् ।  गैरआवासीय नेपाली संघले विगत एक दशकभन्दा अघिदेखि वैदेशिक...

नयाँ श्रम स्वीकृति लिनेलाई कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य

७ चैत्र २०७९, मंगलवार २१:१९

ईकोनोमिक खबर, काठमाडौं। भोलिदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदैछन्।  सामाजिक सुरक्षा कोषले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।...

“वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानस् उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान” अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२

१ पुष २०७९, शुक्रबार १०:२३

ईकोनोमिक खबर, काठमाण्डौं। विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ । रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने प्रचलन छ। आई।ओ।एम। द्वारा प्रकाशित World...