२८ श्रावण २०८२, मंगलवार १०:०६
काठमाडौँ, नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ। कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा...
२६ श्रावण २०८२, आईतवार १९:४६
काठमाण्डौ, नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री ओली संग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजनाहुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक...
२२ श्रावण २०८२, बुधबार १९:०९
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले...
१५ श्रावण २०८२, बुधबार ०९:५१
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ। मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार...
१४ श्रावण २०८२, मंगलवार १९:३५
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। ३१औं कार्गो डे को अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ...
१२ श्रावण २०८२, आईतवार २०:०६
काठमाडौँ । नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महासङ्घ अब पुरानो बिषय भन्दा पनि जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता...
११ श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...
१० श्रावण २०८२, शुक्रबार २०:१६
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ। भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको...
१० श्रावण २०८२, शुक्रबार १९:५८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ। आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक...