११ भाद्र २०७७, बिहीबार २०:०८
ईकोनोमिक खबर, काठमाडौं। काँकडभित्ता देखि इनरुवासम्मको ट्र-याक बेड बनाउने रेल विभागको ठेक्का रद्द भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाईनमा प्राविधिक समस्या देखिएपछि तत्कालका लागि ठेक्का रद्द भएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन चौबीस गतेदेखि चार दिन सम्मका ई-बोलपत्र पुनः...
९ भाद्र २०७७, मंगलवार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। यातायात व्यवस्था विभागले गत आ.ब. देखिका अधिकांश अनुमतिपत्र छापिसकेको छ। गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ ।...
२७ भाद्र २०७६, शुक्रबार ००:०९
ईकोनोमिक खबर, काठमाडौं।आउँदो दशैंमा काठमाडौंबाट बाहिर जाने यात्रुका लागि असोज ५ गतेदेखी अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार असोज ५ गतेदेखी टिकट बुकिङ खुल्ने जानकारी दिनुभयो । यसका लागि यातायात व्यवस्था विभाग...
२६ भाद्र २०७६, बिहीबार ०७:०९
ईकोनोमिक खबर, काठमाडौं।अब देश समृद्धिमा लान सबै प्रदेशले आफ्नो क्षेत्रगत विकासका लागी निजि साझेदारलाई पनि साथ लाने प्रतिबद्धता सहित नेपाल पुर्वाधार सम्मेलन ०१९को पहिलो दिन ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट एउटै विचारका साथ पुर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ। विकासमा...
११ श्रावण २०७६, शनिबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौँ उपत्यकामा समग्र प्रदुषण मध्ये ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ। राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रियामा उपत्यकामा सवारीसाधनले...
२३ असार २०७६, सोमबार १३:०७
ईकोनोमिक खबर, काठमाडौं। डिभिजन सडक कार्यालय, मकवानपुरले सूचना जारी गरी १५ दिन भित्रमा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तर्गतको सडक विस्तार गर्न लागेको छ । डिभिजन सडक कार्यालय, मकवानपुरको सार्वजानिक सुचनामा राजमार्गको दाँया र बाँया २५/२५...
१ असार २०७६, आईतवार १४:०६
ईकोनोमिक खबर,काठमाडौँ । स्मार्ट पार्किङको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन, अब हामी सबैस्थानमा ब्यवस्थित पार्किङको ब्यवस्था गर्दै जानेछौं, निकटमा नै दरवारमार्गमा पनि संचालन गरीनेछ उनले बताए । न्यूरोड क्षेत्रका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको पार्किङ सञ्चालक...
३१ जेष्ठ २०७६, शुक्रबार १०:०६
ईकोनोमिक खबर, काठमाडौं। यातायात व्यवस्था विभाग भाडादर समायोजनमा असहज पस्थितिको सिर्जनाले गर्दा अन्य २ निर्णयपनि कार्यान्वयन नहुने भएको छ। जसले गर्दा रात्रीकालीन समयको यातायात सेवामा जनमानसमा समस्या नै रहने भएको छ। यस बाट आमजनमानसमा पर्नजाने असुविधा प्रति विभाग क्षमाप्रार्थी रहेको...
२९ जेष्ठ २०७६, बुधबार २०:०६
ईकोनोमिक खबर, काठमाडौं। यहि असार १ गते देखि रात्रिकालीन सेवामा सार्वजनिक यातायात संचालनहुने भएको छ। यातायात व्यवस्था विभागले जनाए अनुसार यहि असार १ गते देखि काठमाण्डौमा रात्री बससेवा संचालन गर्ने भएको छ। विभागका महानिर्देशक कुमार दहालका अनुसार यातायात ब्यवसायीलाई यस...