Industry

Foton and Sokon Gears Up for NADA 2025 With Unitree Humanoid Experience

३० श्रावण २०८२, शुक्रबार ०९:५२

Kathmandu, Nepal – August 14th, 2025 – Foton is geared up to make a strong appearance at this year’s NADA Auto Show 2025, taking place from August 19 at Bhrikutimandap, Kathmandu. This year Foton welcomes all auto enthusiasts, business owners...

कुलबहादुर गुरुङ समूहको संयुक्तरूपमा उम्मेदवारी सार्वजनिक

२९ श्रावण २०८२, बिहीबार १९:०४

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले कार्यक्रम गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । कुलबहादुर...

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

२९ श्रावण २०८२, बिहीबार ०९:२४

काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा

२९ श्रावण २०८२, बिहीबार ०८:४१

काठमाडौं। देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो।...

उद्योगमन्त्री भण्डारी द्वारा रासायनिक मलको आपूर्ति, वितरण र उत्पादन सम्बन्धी छलफल

२८ श्रावण २०८२, बुधबार २०:४९

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गर्नुभएको छ। सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौतीहरू तथा भविष्यमा...

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

२७ श्रावण २०८२, मंगलवार १०:०६

काठमाडौँ, नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ। कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा...

नाडा अटोशो २०२५ प्रधानमन्त्रीबाट भाद्र ३ मा उद्घाटन् हुने

२५ श्रावण २०८२, आईतवार १९:४६

काठमाण्डौ, नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री ओली संग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजनाहुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक...

भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना हुदैन

२१ श्रावण २०८२, बुधबार १९:०९

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले...

जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त

१४ श्रावण २०८२, बुधबार ०९:५१

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ। मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार...