Index

चितवनमा दिपल इभीको बिक्री वितरण सुरु, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

२९ चैत्र २०८१, शुक्रबार ०९:४१

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण कम

२८ चैत्र २०८१, बिहीबार ०३:०७

काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...

लोक संस्कृतिमा आधारित ‘मुटु मै लेखे’ गीतले समेट्यो नेपाली मौलिकता

२८ चैत्र २०८१, बिहीबार ०२:१४

काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ। देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक  हेमराज थापाले नै...

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक

२७ चैत्र २०८१, बुधबार १०:०८

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...

प्रभु शाहको घोषणा: भोलि भृकुटीमण्डपमा तेस्रो जनआन्दोलन, एक लाख जनता उतार्ने तयारी

२३ चैत्र २०८१, शनिबार १२:५८

काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ। शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

२३ चैत्र २०८१, शनिबार १२:२०

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक...

तोलामा २९ सय रूपैयाँ घट्यो सुनको भाउ

२२ चैत्र २०८१, शुक्रबार ०५:४०

नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।...

पियोर इनर्जीको आईपीओ भयो बाँडफाँड

२० चैत्र २०८१, बुधबार १९:०९

काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५...

पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन सम्झौता

१९ चैत्र २०८१, मंगलवार १८:००

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो अवसरमा...