Index

डिजेल, मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत्

१९ चैत्र २०८१, मंगलवार १७:३८

काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।...

महिला पर्यटन व्यवसायीका लागि डिजिटल प्रवर्धन तालिम

१५ चैत्र २०८१, शुक्रबार १५:४७

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कानूनी सचेतना, डिजिटल मार्केटिङ, सकारात्मक सोच र व्यापार प्रवद्र्धनबारे तालिम सुरु भएको छ । ३ दिनसम्म चल्ने तालिमको शुक्रबार पोखरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश...

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

१३ चैत्र २०८१, बुधबार ०४:११

काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायात लगायत केही क्षेत्रमा राम्रो सुधार...

आज विश्व मौसम विज्ञान दिवस

११ चैत्र २०८१, सोमबार ०४:११

काठमाडौँ। आज विश्व मौसम विज्ञान दिवस हो। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रारम्भमा...

कालिन्चोकको टापुमा फेसन रनवे

७ चैत्र २०८१, बिहीबार ०३:५८

काठमाडौँ। ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे–२०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए । तीन हजार आठ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक टाँकुरामा आयोजना भएको यो कार्यक्रम...

युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका र डलरको भाउ यथावत

४ चैत्र २०८१, सोमबार ०२:२३

काठमाडौं । आज सोमबार अमेकिरी डलरको भाउ यथावत रहेको छ । अमेरिकी डलर र बराइनकोे भाउ स्थिर रहँदा आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर १...

पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

३ चैत्र २०८१, आईतवार १६:३५

काठमाडौं ।आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास...

थाइल्याण्डमा एनआरएनए सम्मेलन,

२ चैत्र २०८१, शनिबार ०१:०३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ। ‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ। नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको...

सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनायो

१ चैत्र २०८१, शुक्रबार १६:२२

आज सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ। चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आज एक लाख ७४ हजार पाँचसय रुपैयाँ पुगेको...