४ असार २०७६, बुधबार २३:०६
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं खाल्डोको तिनै जिल्लाका सम्पूर्ण सँस्कृति संरक्षक तथा नेवार समुदायको आज माइतीघरमा स्वतस्फूर्त रूपमा विशाल विरोध सभामा घरघरबाट निस्किएका सर्वसाधारणले साँस्कृतिक चालचलनमा धर्म, सम्पदा र संस्कृति मास्ने विधेयक फिर्ता नभई खारेजी प्रकृयामा जान सरकारलाई चेतावनी दिए। उनीहरूले...
३० जेष्ठ २०७६, बिहीबार १०:०६
ईकोनोमिक खबर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई...
२८ जेष्ठ २०७६, मंगलवार १६:०६
ईकोनोमिक खबर, काठमाडौं। लोकसेवा तयारीमा रहेका लाखौं युवाहरुको सपना चकनाचुर पार्ने समितिको लोकसेवा आयोगको विज्ञापन सम्बन्धि खारेजि निर्णय विरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सहितको विशाल जुलुस बानेश्वरतर्फ अघि बढ्यो। प्रहरीले अघि बढ्न नदिई...
२१ बैशाख २०७६, शनिबार ०९:०५
* मातृदेवो भवः । पितृदेवो भवः ।। आचार्यदेवो भवः ।।।* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत...
२० बैशाख २०७६, शुक्रबार १६:०५
ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट...
११ बैशाख २०७६, बुधबार ११:०४
ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...
२७ चैत्र २०७५, बुधबार १४:०४
इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...
२७ चैत्र २०७५, बुधबार १३:०४
इकोनामिक खबर,काठमाडौँ। पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार...
२७ चैत्र २०७५, बुधबार १२:०४
ईकोनोमिक खबर, कृषि विकास बैंकले ०७५ चैत्र १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षति भएको यस दुःखद घडिमा पिडितहरुको लागी सानो सहयोग र समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि...