२७ मंसिर २०८२, शुक्रबार ०४:०७
काठमाडौँ। नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आउँदो पुस १० गते फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको हो । नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा नेपालको पर्यटन...
२५ मंसिर २०८२, बुधबार १९:१८
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायका आठ जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको तयारी तीव्र भइरहेका बेला आयोगकै सचिव महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। पन्थले आगामी फागुन २१ गते हुने...
२३ मंसिर २०८२, सोमबार १३:२५
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...
२० मंसिर २०८२, शुक्रबार ०१:५५
काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँ मा हिजो सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य, आत्मविश्वास, प्रतिभा र प्रेरणाको अद्भुत संगम बनेको उक्त प्रतियोगितामा सहभागी सबै...
१४ मंसिर २०८२, शनिबार १०:१०
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...
१२ मंसिर २०८२, बिहीबार १०:५१
काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...
९ आश्विन २०८२, बिहीबार १०:०४
जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्। कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत...
७ आश्विन २०८२, मंगलवार १८:४५
काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...
१ भाद्र २०८२, आईतवार १०:४०
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ। अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न...