३० जेष्ठ २०८२, शुक्रबार ०१:४७
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका काकडभिट्टा शाखाका वरिष्ठ कर्मचारी कृतीराज पौडेलले “लीडरशिप एक्सिलेन्स अवार्ड २०२५” अन्तर्गत समृद्धि पदक प्राप्त गर्न सफल भएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले हरेक वर्ष आन्तरिक मूल्यांकनमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख तथा कर्मचारीहरूलाई विशेष अवार्डमार्फत...
२५ जेष्ठ २०८२, आईतवार १४:२५
काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको...
२५ जेष्ठ २०८२, आईतवार ००:४९
अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण...
१९ जेष्ठ २०८२, सोमबार ०६:०९
अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।...
७ जेष्ठ २०८२, बुधबार ११:१२
काठमाडौँ। “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्था र “साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल” (IANSA) को संयुक्त आयोजनामा सन् २०२५ मे २० तारिखका दिन मण्डला थियटर, काठमाडौँमा “शान्तिको आवाज: बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा...
३० बैशाख २०८२, मंगलवार ०७:११
काठमाडौँ। जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा बैशाख २७ गते देखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८२ समापन भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्मन्न प्रतियोगिता २७ गते देखि २९ गतेसम्म तिन...
२७ बैशाख २०८२, शनिबार १४:११
काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ। दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा श्री सञ्जिव पौडेल...
२३ बैशाख २०८२, मंगलवार ०६:१३
काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...
१५ बैशाख २०८२, सोमबार ०२:४७
अमेरिका। अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत...