Exclusive Khabar

नेपालमा समृद्धि सम्भव छ, सबै मिलेर काम गर्‍यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ: कांग्रेस प्रवक्ता महत

१२ फाल्गुन २०८१, सोमबार ०८:५२

युएई। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति,...

फेसबुक पेजमा प्लटिङ् समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण

९ फाल्गुन २०८१, शुक्रबार २२:५३

काठमाडौं ।  नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...

सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

९ फाल्गुन २०८१, शुक्रबार ०८:५०

काठमाडौं /  सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका...

सननेपाल लाइफका सिनियर डेपुटी सीईओमा कवि फुँयाल

९ फाल्गुन २०८१, शुक्रबार ०७:३२

काठमाडौं । सननेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुँयालले आज पद बहाली गरेका छन्। सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी...

नेप्सेमा तिन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

८ फाल्गुन २०८१, बिहीबार १५:४१

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज तिन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शिवम सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो। कुन कम्पनिकाे कति बोनस शेयर सूचीकृत भयो आज?   फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले...

Nepal Childhood Cancer Alliance (NCCA) Launched to Enhance Paediatric Cancer Care

६ फाल्गुन २०८१, मंगलवार ०१:४७

Kathmandu, During the launch of the Nepal Childhood Cancer Alliance (NCCA), a significant milestone was achieved in the effort to enhance childhood cancer care in Nepal. The official announcement of NCCA marks a major step forward in uniting stakeholders, improving...

ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

६ फाल्गुन २०८१, मंगलवार ००:४९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ। सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू...

राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’काे राष्ट्रिय कृषि प्राविधिक कार्यदलको कार्यकम सम्पन्न

४ फाल्गुन २०८१, आईतवार ०५:३०

 ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (NARC) र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’ले आज फागुन ४ गते ललितपुरको खुमलटारमा कार्यकम गरेको थियोे। ‘राष्ट्रिय कृषि प्राविधिक कार्यदलको बैठक’मा दोजराज खनाल र कृषिमन्त्री माननीय रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा योजना आयोग, पशुसेवा र कृषि विभागका...

प्रभु साहले श्रेणीविहीन कर्मचारीको बारेमा उठाए प्रश्न,

२७ माघ २०८१, आईतवार १४:२४

प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’ श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग सरकारलाई प्रभु साहको प्रश्न : ‘तल्लो तहका मान्छेले जहिल्यैपनि अरूकै निगाहमा जीवन बाँच्नुपर्ने हो...