Exclusive Khabar

मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा भएन सुधार

२३ भाद्र २०८२, सोमबार ००:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३...

आर्थिक चुनौती र कठिनाइबीच पनि नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

२२ भाद्र २०८२, आईतवार २३:२७

काठमाण्डौं—नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसवर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ। नाडा अटोमोबाइल्स एसोसिएसन...

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री

२० भाद्र २०८२, शुक्रबार १८:१६

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो, भन्नुभएको छ। एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बाल्यकालदेखि...

राैतहटमा ३० लाख रुपैयाँ सम्बन्धी विवादमा षड्यन्त्रको मिलापत्रमा पिडित पक्षद्वारा शंकास्पद भएको जनाए

२० भाद्र २०८२, शुक्रबार ०९:४८

राैतहट। राैतहट जिल्लामा करिब पाँच बर्ष देखिको विवादमा तीस लाख रुपैयाँको लेनदेन सम्बन्धी विवाद अदालतको प्रक्रियामार्फत एक पक्षले आफ्नोतर्फबाट भएको कागजातमात्र पेश गरि जिल्ला र उच्च अदालतले जितेको अाधारमा अन्ततः मिलापत्र गरेर टुंगिएको छ। तर यसमा प्रहरीलाई जानकारी गराउदा पनि...

ई-सेभेन भिसामा कामदारलाई दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति दिइएको छैनः वैदेशिक रोजगार विभाग

२० भाद्र २०८२, शुक्रबार ०६:३२

काठमाडौं। सरकारले ई-सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा ई-सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ।...

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

१९ भाद्र २०८२, बिहीबार १८:०३

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ। संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा. राणाले “उक्त सहयोग नेपाल...

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

१८ भाद्र २०८२, बुधबार १०:५९

बेइजिङ, १७ भदौ । थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय...

काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ भदौ २० गतेदेखि शुरु हुदैछ

१७ भाद्र २०८२, मंगलवार १६:१५

निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका  लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...