८ आश्विन २०८२, बुधबार १८:१६
काठमाण्डौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ। छलफलको क्रममा अध्यक्ष चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा यातायात...
७ आश्विन २०८२, मंगलवार १८:४५
काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...
७ आश्विन २०८२, मंगलवार १२:१५
काठमाडौं। एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउनेछन्। एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ...
७ आश्विन २०८२, मंगलवार ११:०१
माइक्रो इन्टरनेशनल नेपालले उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहित भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न भित्ता लगायतका ठाउँलाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको छ। भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई...
५ आश्विन २०८२, आईतवार १४:२९
नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...
५ आश्विन २०८२, आईतवार ०७:१७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...
४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
३० भाद्र २०८२, सोमबार ०३:५७
काठमाडौं। यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश र अन्य विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा असोज २३ गते बिहान १० बजे सभा...
२१ भाद्र २०८२, शनिबार १८:५९
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र...