१५ श्रावण २०७७, बिहीबार ०९:०७
ईकोनोमिक खबर, काठमाडौं।चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको...
१५ कार्तिक २०७६, शुक्रबार १७:११
ईकोनोमिक खबर, काठमाडौं।८ बैदेशिक निकाय र आयोजना प्रबद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच समझदारी सम्पन्न भयो। २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा जलविद्युत निमार्णका लगानीका लागि स्थापना गरिएको कम्पनीमार्फत ती लगानीकर्ता नेपाल भित्रन लागेका हुन। जसमा करिब ४५ करोड ३०...
२९ भाद्र २०७६, आईतवार ०८:०९
ईकोनोमिक खबर, काठमाडौँ। “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।”प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो। काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई...
५ भाद्र २०७६, बिहीबार २३:०८
ईकोनोमिक खबर, काठमाडौं।बुढीगण्डकी र माथिल्लो कर्णाली जलविद्युत परियोजना राष्ट्रिय गौरबका जलाशययुक्त परियोजनामा म्याद नथपौ आफै बनाऔं भन्ने सम्पूर्ण सरोकारवालाहरुको भनाई थियो। यस अन्तरक्रिया पुष्पलाल मित्रता केन्द्रको आयोजनामा विभिन्न जलश्रोतविज्ञहरुको कार्यपत्रमा छलफल भएको थियो। बहु प्रतिष्ठित बुढीगण्डकी र माथिल्लो कर्णाली सम्बन्धि...
३ भाद्र २०७६, मंगलवार ०९:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका...
३० श्रावण २०७६, बिहीबार २१:०८
ईकोनोमिक खबर, काठमाडौं।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विभागद्धारा गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाको कारण तराई क्षेत्रमा आएको बाढीले पुर्याएको क्षतिको दीर्घकालीन संरचना निर्माणमा दुई अर्बभन्दा बढी रकम लाग्ने देखिएको छ। बाढी र डुवानका...
२५ असार २०७६, बुधबार ०६:०७
ईकोनोमिक खबर, काठमाडौं। विद्युत उत्पादनको अन्तिम चरणमा रहेको निर्माणधीन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले चाँडै नै सम्पन्न हुने भएको छ। चालु आ.ब.०७५/७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट ब्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केहि प्राविधिक कारणले तोकिएको समय सीमाभित्र...
१७ असार २०७६, मंगलवार १९:०७
ईकोनोमिक खबर, स्थानिय संवाददाता। कुलेखानी ३ जलविद्युत आयोजनाबाट छिटै नै विद्युत उत्पादन हुने भएकोछ। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको...
२६ चैत्र २०७५, मंगलवार १९:०४
ईकोनोमिक खबर, काठमाडौं। सरकारले दुवै कम्पनीले निर्माण गरिरहेको रसुवागढी र सान्जेनलाई जनताको जलविद्युतमा समावेश गरेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजनालाई जनताको जलविद्युतमा राखेकोहो। ३ ओटा...