२४ बैशाख २०८२, बुधबार १६:५०
काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३४औं स्थापना दिवसका अवसरमा कृषि अनुसन्धानका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू, हालको संरचनागत अवस्था, नयाँ सिफारिस जात तथा प्रविधिहरू र आगामी रणनीतिक योजना सार्वजनिक गरेको छ। वि.सं. २०४८ मा ‘नेपाल कृषि अनुसन्धान परिषद्...
२४ बैशाख २०८२, बुधबार १२:३१
काठमाडौं। स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै...
२३ बैशाख २०८२, मंगलवार १५:४०
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन । उनले श्रम बजार सूचना प्रणाली...
२३ बैशाख २०८२, मंगलवार ११:१९
काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...
२३ बैशाख २०८२, मंगलवार ०७:१७
काठमाडौं। प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ। मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र...
२३ बैशाख २०८२, मंगलवार ०६:१३
काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...
२३ बैशाख २०८२, मंगलवार ०४:१८
काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् !!! त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो...
२२ बैशाख २०८२, सोमबार १६:३०
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह,...
२२ बैशाख २०८२, सोमबार १६:२९
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज बुुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक...