EK Story

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...

वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहसंग नझुक्ने, मन्त्री शरत सिंह भण्डारी

२१ असार २०८२, शनिबार ०७:११

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं...

‘भान्साको सस्तो सुपरफुड हो मस्यौरा’, डा. ओम मूर्ति अनिल

२० असार २०८२, शुक्रबार २३:१३

काठमाडौं – प्रख्यात मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हाम्रो भान्सामा सहजै पाइने भटमासको मस्यौरा (सोया चंक्स) लाई ‘सस्तो सुपरफुड’ को संज्ञा दिँदै यसका आश्चर्यजनक फाइदाबारे प्रकाश पारेका छन्। “मासुभन्दा दोब्बर प्रोटिन, कोलेस्ट्रोल शून्य: डा. ओम मूर्ति अनिल भन्छन्- ‘भान्साको...

एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आउँदै घिसिङ, अल्डरसटमा विशेष कार्यक्रम

२० असार २०८२, शुक्रबार २३:०८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...

“१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”

१९ असार २०८२, बिहीबार १३:२८

काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...

सुनमा लगाइएको कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

१९ असार २०८२, बिहीबार ११:२२

काठमाडौँ।  सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका  सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्‍यालीमा...

नेपाल फर्की उद्यम गरेका उद्यमी पुरस्कृत

१८ असार २०८२, बुधबार ०१:४४

काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

१७ असार २०८२, मंगलवार १९:२९

थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पियाटोङ्टार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ। उनीमाथि कम्बोडियाली नेता हुन सेनसँग संवेदनशील फोन वार्ता गरेको आरोप छ । यो फोन वार्ताको रेकर्ड चुहावट भएको थियो। यस कुराकानीमा उनले थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। थाईल्याण्डमा...

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरणः सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

१७ असार २०८२, मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान...