EK Story

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

५ पुष २०८२, शनिबार १४:२५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन। गत भदौ २३–२४ को जेनजी...

एनआरएनए यूकेले आयोजना गर्दै “सार्वजनिक जानकारी र अन्तरक्रिया कार्यक्रम”

५ पुष २०८२, शनिबार १२:४९

बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार,...

पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक

५ पुष २०८२, शनिबार १२:३८

काठमाडौँ।  एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो ” माया गर्दैन ” सार्वजनिक भएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।...

कोरियाबाट फर्किएका कामदारलाई उद्योग–व्यवसायमा जोड्ने पुनःएकीकरण कार्यक्रम सम्पन्न

५ पुष २०८२, शनिबार १२:२८

काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पाैष ०५ गते शनिबार, KOICA नेपाल र K_HaMi Project को प्रायोजन...

शुष्मा कोइराला मेमोरियल अस्पतालमा कर्मचारी आन्दोलनले गर्दा गम्भीर प्रशासनिक संकटमा,

५ पुष २०८२, शनिबार १२:११

काठमाडौं। शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट उत्पन्न भएको छ। ट्रस्ट व्यवस्थापनको निरन्तर हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा गठन गरिएको संघर्ष समितिका अनुसार ट्रस्ट व्यवस्थापनले बारम्बार गरिएको ध्यानाकर्षण र...

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम सम्पन्‍न

५ पुष २०८२, शनिबार १२:०२

काठमाडौं। नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्‍चालन गरिएको चिनियाँ भाषा तालिम सम्पन्‍न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंस्थिति चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौँ चिनियाँ भाषासम्बन्धी...

वैदेशिक रोजगारीमा जानेहरूको वृद्धि भएको स्वास्थ्य परीक्षण शुल्क खारेज

४ पुष २०८२, शुक्रबार १६:३०

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार...

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

४ पुष २०८२, शुक्रबार १३:३३

नेपालगञ्ज। नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा...

7th Chinese Language Training Program for Nepalese Tourism Professionals Concludes

४ पुष २०८२, शुक्रबार १२:०३

Kathmandu : The 7th Chinese Language Training Course for Nepalese tourism professionals concluded today with a formal closing ceremony held at the Nepal Tourism Board (NTB) Auditorium. This initiative, supported by the Chinese government, is a part of the ongoing...

ताजा समाचार