२ पुष २०८२, बुधबार ११:१०
काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड...
२ पुष २०८२, बुधबार १०:२६
काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई...
२ पुष २०८२, बुधबार ०४:१६
त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।...
१ पुष २०८२, मंगलवार १९:२४
सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...
१ पुष २०८२, मंगलवार १८:४७
काठमाडौं। टोखा नगरपालिकाको कार्यालयमा श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम स्थापना गरिएको श्रम डेस्क नगर प्रमुख प्रकाश अधिकारीद्वारा विधिवत् रूपमा शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, जिफन्ट बागमती प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरू, श्रम अधिकारका क्षेत्रमा...
१ पुष २०८२, मंगलवार १४:५२
काठमाडौं। चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो...
१ पुष २०८२, मंगलवार ०५:५३
निराज रानाभाट, नवलपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका-१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको‘ अनलाइन सार्वजनिक वक्तृत्वकला’ को...
२९ मंसिर २०८२, सोमबार १५:५५
काठमाडौँ। समावेशी, जलवायु–अनुकूल र दिगो कृषि–खाद्य प्रणाली निर्माण गर्ने लक्ष्यसहित नेपाल फुड फोरम २०२५ (NFF 2025)कार्यक्रम सम्पन्न भयो। फोरमले कृषि क्षेत्रको रूपान्तरणमा युवालाई केन्द्रमा राख्दै नवप्रवर्तन, उद्यमशीलता र सीप विकासमार्फत दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्य लिएको छ। संयुक्त राष्ट्रसंघीय...
२८ मंसिर २०८२, आईतवार १८:११
राजु लामा, तनहुँ। तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ०१ मा पर्ने तल्लोटारमा स्थानिय युवाको पहलमा स्थानिय पर्यटन पहिचान एवम् रास्ट्रिय भावनाको बिकास भन्ने उद्देश्यका साथ नेपालको सबैभन्दा ठूलो झण्डा निर्माण हुने भएको छ। उक्त झण्डा सङ्गै पार्क पनि निर्माण हुने भएको...