EK Story

एनआरएनए महेश कुमार श्रेष्ठ समूहका कोषाध्यक्ष ढुंगाना विद्यार्थी ठगी प्रकरणमा सिआइबीको खोजी सूचीमा

१० माघ २०८२, शनिबार १४:२७

काठमाडौं।नेपाली विद्यार्थीलाई दुबई पठाइ अध्ययनको नाममा ठगी गरिएको घटनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पदाधिकारीको संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा एनआरएनए महेश कुमार श्रेष्ठ समूहका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम जोडिएको...

तारादेवी स्मृतिमा श्रष्ठा, सम्मान तथा सांगीतिक कार्यक्रम शुभारम्भ

९ माघ २०८२, शुक्रबार १५:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण सहितको कार्यक्रम शुरुआत गरिएको थियो...

युनिसेफ र फिनल्यान्ड सरकारको सहकार्यमा आपतकालीन शिक्षाबारे फोटो प्रदर्शनी

९ माघ २०८२, शुक्रबार १२:३३

काठमाडौँ, युनिसेफ र फिनल्यान्ड सरकारले आज झल्को: पश्चिम रुकुमका झलकहरू नामक बालबालिकाले खिचेका फोटोहरूको प्रदर्शनीको उद्घाटन गरेका छन्। यस प्रदर्शनीले संकटपछिको अवस्थामा पनि शिक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बालबालिकाको आफ्नै दृष्टिकोणबाट देखाएको छ। यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र...

छ महिनामा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, श्रम स्वीकृति दुई प्रतिशतले वृद्धि

८ माघ २०८२, बिहीबार २०:०७

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका...

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

८ माघ २०८२, बिहीबार १३:४७

काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति...

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सुचना

७ माघ २०८२, बुधबार १९:१९

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारीका लागि राखिएको सुचना यस प्रकार छ:

नेपाल डेरी एशोसिएशनको ‘२७ औं साधारण सभा एवं स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन’ सम्पन्न

७ माघ २०८२, बुधबार १६:१३

काभ्रेपलान्चोक । नेपाल डेरी एशोसिएशनको ‘२७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन’ काभ्रेपलान्चोकको पनौती नगरपालिका -९, शंखु ( नौबिसे फाँट ) स्थित रैथाने भिल्लामा सम्पन्न भएको छ । एशोसिएशनको ‘२७ औं वार्षिक साधारण सभा...

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

७ माघ २०८२, बुधबार १३:३२

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै विहीबार शीर्षस्थानमा कायमै रहेका छन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान...

काठमाडौँमा विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ सार्वजनिक

७ माघ २०८२, बुधबार १०:४८

काठमाडौँ। पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका...

ताजा समाचार