Ek-views

मन्त्री तेजुलाल चौधरीद्वारा राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

९ बैशाख २०८२, मंगलवार १३:०९

काठमाडौँ। नेपाल उसु महासंघद्वारा आयोजित ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं डिप्लोमा परीक्षा कोर्ष २०२५ को औपचारिक उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्। उद्घाटन समारोहमा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता...

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

५ बैशाख २०८२, शुक्रबार १३:११

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...

रकी माउन्टेन संस्थामा आकृतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२ बैशाख २०८२, मंगलवार ०१:२०

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...

विक्रम संवत् र नेपाल

३१ चैत्र २०८१, आईतवार १६:५०

विक्रम संवत् नेपालका लागि मात्र एक क्यालेन्डर प्रणाली नभई एउटा सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको रूपमा समेत महत्त्वपूर्ण छ। यसले नेपाली समाज र संस्कृतिमा गहिरो प्रभाव पारिरहेको छ। विक्रम संवत् नेपालको प्राचीनतम संवत्को रूपमा चिनिन्छ र यसको उत्पत्ति नेपालका महान्...

बजारमा निजी क्षेत्रको भ्रष्टाचार ।

३० चैत्र २०८१, शनिबार ०८:३६

व्यवसायमा भ्रष्टाचार हुँदैन, नाफा मात्र हुन्छ भन्ने किन्सिएन अवधारणाको उग्ररूप अहिले देखिँदैछ। बजारले कानुन चिन्छ भ्रष्टाचार चिन्दैन भन्ने मान्यता उदारीकरणको गलत व्याख्या हो। तर यसैलाई निजी व्यवसायले सुरक्षा कवचको रुपमा लिने गर्छ। त्यसैकारण बजारमा माग र आपूर्तिको असन्तुलन हुने गर्छ।...

महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण

३० चैत्र २०८१, शनिबार ०३:३५

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ। स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक...

बदलिँदो विश्व व्यापार:

२९ चैत्र २०८१, शुक्रबार १७:३०

अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ देशबाट अमेरिका निर्यात हुने वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्व बजारमा इन्धनको मूल्य लगभग ३० प्रतिशतले घटेर २०२१ पछिको सबैभन्दा कमजोर अवस्थामा...

लोक संस्कृतिमा आधारित ‘मुटु मै लेखे’ गीतले समेट्यो नेपाली मौलिकता

२८ चैत्र २०८१, बिहीबार ०२:१४

काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ। देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक  हेमराज थापाले नै...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

२६ चैत्र २०८१, मंगलवार १३:५७

काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...