८ मंसिर २०८२, सोमबार २०:३५
झापा, झापा गाउँपालिकामा “विपद् पूर्वसूचना तथा पूर्वकार्य” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा वडाका अध्यक्षहरू, गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, समुदाय विपद् व्यवस्थापन समितिका सदस्यहरू, विद्यार्थीहरू र अन्य सरोकारवालाहरूले भाग लिए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन...
३ मंसिर २०८२, बुधबार १९:४१
काठमाडौं। नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम...
३ मंसिर २०८२, बुधबार १६:२७
तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ । काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । फाइनल...
१६ कार्तिक २०८२, आईतवार ०४:२८
मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :- १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी...
११ कार्तिक २०८२, मंगलवार १८:३५
काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...
३१ आश्विन २०८२, शुक्रबार १८:१२
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्य तथा ‘लाइफलाइन’ सुचारु गर्न ४० लाखदेखि ६० लाख रुपैयाँसम्म सहयोग गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। आज समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको...
१८ आश्विन २०८२, शनिबार ०८:२६
नेपालको राष्ट्रिय कृषक समूह महासंघले भारी वर्षाको सम्भावित चेतावनी जारी गर्दै किसानहरूलाई धानबाली र कृषि सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जनहितमा जारि यो अनुरोध २०८२ आश्विन १८ गते जारी गरिएको हो।...
७ आश्विन २०८२, मंगलवार ०४:००
धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । मुग्लिन-नारायणघाट सडक तुइन...
५ आश्विन २०८२, आईतवार ०७:१७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...