Economic News

‘महासंघ नीतिगत सुधारमा केन्द्रित, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२३ मंसिर २०८१, आईतवार २२:३२

काठमाडौं/ उद्योग वाणिज्य महासंघले लगानी प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित भएर निरन्तर पैरवी गर्दै आएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। अध्यक्ष ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन भएको डेढ वर्ष पुगेको छ । यो अवधिमा अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखाउने प्रगति...

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ, अध्यक्ष ढकाल 

२१ मंसिर २०८१, शुक्रबार २२:५८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...

*नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता*

२० मंसिर २०८१, बिहीबार १०:५६

नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली...

यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह

१८ मंसिर २०८१, मंगलवार १२:२७

यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह जस्तो थियाे, (क) उपनिर्वाचन २०८१ को अन्तिम परिणाम:  काङ्ग्रेस: १ मेयर र १६ वडाध्यक्ष माओवादी केन्द्र: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्ष एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्ष जसपा: २...

छैटौँ संस्कृति मोडल युनाइटेड नेसन ( संस्कृति एमयुएन) सम्पन्न

१८ मंसिर २०८१, मंगलवार ११:२७

काठमाडौं, संस्कृति इन्टरनेसनल स्कूलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएको छ । यही मंसिर १२ गतेदेखि १४ गतेसम्म संस्कृति स्कुल परिसरमा आयोजना भएको उक्त ३ दिने कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्याको समाधानमा आधारित छलफलमा सहभागी गराएर...

सरकार आर्थिक विकासमा केन्द्रित : अर्थमन्त्री पौडेल

१७ मंसिर २०८१, सोमबार १८:३५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब...

शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल

१७ मंसिर २०८१, सोमबार १८:१५

काठमाडौं : शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा...

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

१७ मंसिर २०८१, सोमबार १३:२६

काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।   कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा 

१६ मंसिर २०८१, आईतवार १६:२०

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक...

ताजा समाचार