Economic News

आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

२३ बैशाख २०८२, मंगलवार ०६:१३

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...

सीता उत्पत्ति दिवस एवं जयन्ती, आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

२३ बैशाख २०८२, मंगलवार ०४:१८

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् !!! त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो...

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

२२ बैशाख २०८२, सोमबार १६:२९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज बुुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक...

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

२२ बैशाख २०८२, सोमबार ०६:४६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास...

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श

२२ बैशाख २०८२, सोमबार ०६:२१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नु भएको छ। आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नु भएको हो। सो अवसरमा सभापति...

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

२२ बैशाख २०८२, सोमबार ०३:०३

काठमाडौँ। नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु (Ubuntu Nepal) र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Center for Cyber security Research and Innovation – CSRI) बीच औपचारिक साझेदारी भएको छ। आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा...

मन्त्रिपरिषद् बैठकका २९ निर्णय

२२ बैशाख २०८२, सोमबार ०२:४८

काठमाडौँ, सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले मङ्गलबार १५ र बुधबार १४ वटा...

“एमबीयुएसटीद्वारा विश्वस्तरीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको दिशामा अग्रसरता” अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी

२१ बैशाख २०८२, आईतवार २३:०७

काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२१ बैशाख २०८२, आईतवार ०६:५४

काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...

ताजा समाचार