Economic News

परराष्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत महेशराज दाहाल चर्चामा

७ आश्विन २०८२, मंगलवार ००:४४

काठमाडौं। अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि महेस दाहालको नाम यतिबेला देशभर चर्चा भइरहेको छ। दाहालले कानुन र शिक्षामा स्नातक, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, समाजशास्त्रमा एम.फिल सम्पन्न गर्नुभएको छ र हाल समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालय बाट विद्यावारिधि...

इनड्राइभको दशैं विशेष कार्यक्रम, ड्राइभरहरुका लागि जिरो प्रतिशत सेवा शुल्क

६ आश्विन २०८२, सोमबार २१:४३

काठमाडौं। ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ । यसको पियर-टु-पियर (पी-टु-पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान...

काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने

६ आश्विन २०८२, सोमबार २०:३८

काठमाडौं। अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन्। मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सेवा प्रवाहमा कर्मचारीहरूले...

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा आजै गरे पदभार ग्रहण

६ आश्विन २०८२, सोमबार १६:३९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका...

अन्तरिम सरकारका चार नयाँ मन्त्रीहरूले शपथ लिए

६ आश्विन २०८२, सोमबार १५:४१

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन्। राष्ट्रपति भवनमा आज सम्पन्न पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा (पत्रकार) जगदीश खरेल, शिक्षा, विज्ञान तथा प्रविधि...

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

५ आश्विन २०८२, आईतवार २०:१६

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ। माननीय अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, माननीय गृहमन्त्री...

सानिमा बैंकले गर्याे लाभांश घोषणा

५ आश्विन २०८२, आईतवार १०:३०

काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्। सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी...

सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन

५ आश्विन २०८२, आईतवार ०८:३१

“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन” काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,...

आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत पहिरो पन्छाउने काम शुरुआत

५ आश्विन २०८२, आईतवार ०७:१७

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...

ताजा समाचार