२६ आश्विन २०८२, आईतवार १९:०९
काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...
२६ आश्विन २०८२, आईतवार १४:३०
काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...
२५ आश्विन २०८२, शनिबार १८:०७
काठमाडौँ – नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गर्दै...
२४ आश्विन २०८२, शुक्रबार १९:५७
काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा एक तोला सुनमा चार हजार दुई सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको मा आज एक तोला सुनको...
२३ आश्विन २०८२, बिहीबार १६:३२
काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै शेयर धितो (मार्जिन प्रकृतिको) कर्जाको सीमा हटाउने निर्णय गरेको छ। अबदेखि बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जामा २५ करोड रुपैयाँको सीमा लागू...
२१ आश्विन २०८२, मंगलवार २१:१३
काठमाडौं।सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले हालैका विपद्मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने लगायतका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
१९ आश्विन २०८२, आईतवार १९:५९
काठमाडौं। अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । नदी कट्टान/ डुबान १. कन्काई...
१८ आश्विन २०८२, शनिबार १५:२८
काठमाडौं। अविरल वर्षा र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच अभिभावक, विद्यालय सञ्चालकदेखि सुरक्षाकर्मी र सामाजिक अभियन्तासम्मलाई सक्रिय सहयोग गर्न रविन्स शर्माले सबैलाई आग्रह गर्नुभएकोछ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले शनिवार सार्वजनिक अपिल गर्दै विपद् न्यूनीकरणमा...
१८ आश्विन २०८२, शनिबार ०८:२६
नेपालको राष्ट्रिय कृषक समूह महासंघले भारी वर्षाको सम्भावित चेतावनी जारी गर्दै किसानहरूलाई धानबाली र कृषि सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जनहितमा जारि यो अनुरोध २०८२ आश्विन १८ गते जारी गरिएको हो।...