Economic News

साताकाे अन्तमा नेप्से ४२ अंकले बढ्याे,

२५ माघ २०८१, शुक्रबार १७:१७

काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन

२५ माघ २०८१, शुक्रबार ००:५९

काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९‍.०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन्‌ । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

२४ माघ २०८१, बिहीबार २२:२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को...

पाथीभराको केबलकार विवादमा ६ बुँदे सहमति : आन्दोलनका कार्यक्रम फिर्ता

२४ माघ २०८१, बिहीबार २१:३६

काठमाण्डौ – ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको...

टोखा नगरपालिकाको आर्थिक सहयोगमा CTEVT को सिप परिक्षण सहित सञ्चालन हुने तालिमको समुद्घघाटन 

२४ माघ २०८१, बिहीबार ०८:१२

टोखा नगरपालिकाको आयोजना तथा आर्थिक सहयोगमा युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को संयोजनमा सञ्चालन हुने तालिमको मिति २०८१-१०-२० गते टोखा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश अधिकारीले समुद्घाटन गर्नुभयो। युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को प्रागंणमा आयोजना गरिएको उद्घघाटन कार्यक्रममा नगरपालिकाका...

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक विभिन्न निकायबीच केन्द्रदेखि तलसम्म समन्वयमा जोड

२३ माघ २०८१, बुधबार १०:५५

काठमाडौं। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट...

आजदेखि देशभर निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ

२२ माघ २०८१, मंगलवार २१:२८

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का...

सरल नेपालको ‘ प्रथम नवलपुर जिल्ला अधिवेशन ’ सम्पन्न

२० माघ २०८१, आईतवार ०८:२३

नवलपुर। नवलपुरको कावासोतीस्थित होटल लक्समा सरल नेपालको ‘ प्रथम नवलपुर जिल्ला अधिवेशन ’ सम्पन्न भएको छ। उक्त अधिवेशनमा सरल नेपाल नवलपुर जिल्लाका सम्योजक समिर लामिछानेको अध्यक्षता र जिल्ला समन्वयन समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख अतिथितामा सम्पन्न भएको भएको हो। अधिवेशनमा...

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण आजदेखि शुरु

१९ माघ २०८१, शनिबार ०७:३६

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरुवात गर्ने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि देखि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन...